दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

टाेल भेला सम्बन्धी उर्लाबारी नगरपालिकाकाे अत्यन्त जरुरी सूचना

उर्लाबारी नगरपालिकाको आगामी आ.व. २०७५।०७६ को आयोजना तथा कार्यक्रम तर्जुमाका लागि देहाय बमोजिमको मिति, स्थान र समयमा वडास्तरीय योजना तर्जुमा भेला आयोजना हुने भएकोले सम्बन्धित वडा अन्तर्गतका टोल/बस्तीका सबै स्थानीयबासी, बिद्यालयका प्र.अ., सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, वुद्धिजीवि, समाजसेवीहरु, राजनितिज्ञज्यूहरुमा सक्रिय एवं उत्साहजनक सहभागिताका लागि सादर अनुरोध छ ।

भेला कार्यक्रम तालिकाः

यसै साथ संलग्न pdf फाइल हेर्नु हाेला ।