" सुन्दर, शिक्षित, समृद्ध र सुशासनयुक्त हरित पर्यटकीय नगर निर्माण, हाम्राे अभियान "

प्रतिनिधिसभाका मा उप सभामुख डा शिवमाया तुम्बाहाङफेज्यूबाट उर्लाबारी नगरपालिकाको स्थानीय राजपत्रकाे विधिवत सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।