दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

प्रतिनिधिसभाका मा उप सभामुख डा शिवमाया तुम्बाहाङफेज्यूबाट उर्लाबारी नगरपालिकाको स्थानीय राजपत्रकाे विधिवत सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।