सिमसारयुक्त पर्यटकीय नगर उर्लाबारी

सूचना तथा समाचार

आ.व. २०७४।०७५ को बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण तथा कार्यालय भवन उद्घाटन एवं व्यापारीक भवन शिलान्यास समारोह सम्पन्न ।

यस उर्लाबारी नगरपालिकाको आ.व. २०७४।०७५ को बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण तथा कार्यालय भवन उद्घाटन एवं व्यापारीक भवन शिलान्यास समारोह मिति २०७३।१०।०३ गते कार्यालको प्रागणमा सम्पन्न भएको छ । 

सुचना, सूचना, सुचना

उर्लाबारी नगरपालिकाको आ व २०७४/०७५ को वार्षिक नगर विकास योजना तयारीका लागि अायाेजना गरिने वडा भेलाकाे समय स्थान र मिति तालिका तलकाे PDF फाइलमा उपलब्ध छ ।

बैक खाता खाेलिदै गरेकाे केही झलकहरु

अाज मिति २०७३-०८-०६ गतेका दिन उर्लाबारी नगरपालिका वडा न‌‍ ५ का असक्त्त जेष्ठ नागरीकहरु क्रमश लाेक कुमारी भट्टरार्इ, मन्दरादेवी अाेली, तिलमाया लिम्बुकाे घरमै गएर मितेरी बैकका प्रतिनिधि र यस नगरपालिकाका सामाजिक शाखा प्रमुख बालकुमार बरालबाट सामाजिक सुरक्षा भत्ताकाे बैक खाता खाेलिदै गरेकाे केही झलकहर

कार्यकारी अधिकृत श्री सुवास श्रेष्ठज्यूकाे विदार्इ कार्यक्रम

यस उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत श्री सुवास श्रेष्ठज्यूको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णय बमोजिम यस कार्यालयबाट श्री जिल्ला विकास समितिको कार्यालय, संखुवासभामा सरुवा भएकोले आज मिति २०७३/०७/०४ मा यस नगरपालिकाको आयोजनामा न.पा.

Pages