सिमसारयुक्त पर्यटकीय नगर उर्लाबारी

सूचना तथा समाचार

जनताको संबिधान जनताकैमाझ कार्यक्रममा सहभागि भई दिने बारेः

नेपालको संबिधानले नेपाली जनतालाई प्रत्याभूत गरेका हक ,अधिकार, कर्तव्य लगायत संबिधानका मुलभूत प्रावधान र बिशेषताहरूको वारेमा नगरवासीहरूलाई जानकारी गराउने नेपाल सरकारको अभियान अन्तर्गत यस उर्लाबारी नगरीमा निम्न मिति ,समय र स्थानमा प्रचार कार्यक्रमको आयोजना गरिने भएकोले उक्त कार्यक्रममा टोल विकास सं

बैठकमा उपस्थित हुने सम्बन्धमा ।

स्थानिय स्वायत्त शासन ऐन २०५५ अनुसार यस उर्लाबारी नगरपालिकाबाट सञ्चालन गरिने कार्यक्रम वा आयोजनाका प्रस्तावहरु छनोट गरि नगरपालिका समक्ष सिफारिस गर्ने प्रयोजनका लागि तपशिल बमोजिमका मिति, स्थान र समयमा “एकिकृत योजना तर्जुमा समितिको बैठक” हुने हुँदा उपस्थितिको लागि अनुरोध छ ।
तपशिल 

उपभोक्ता समिति विगठन गरेको सम्बन्धमा ।

यस उर्लावारी न.पा.को आ.ब. २०७१।०७२ मा सञ्चालन भएको योजनाहरु सञ्चालनको लागी प्रत्येक योजनाको उपभोक्ता समिति उर्लाबारी न.पा.को रोहवोरमा गठन गरेकोमा गत आ.ब.को सम्पूर्ण योजनाहरु फरफाराक भईसकेकोले सो उपभोक्ता समितिलाई यस न.पा. मिति २०७२।०३।०१ बाट विगठन गरेको व्यहोराका साथ जानकारी गरिन्छ । 

Pages