सुन्दर, शिक्षित, समृद्ध र सुशासनयुक्त हरित पर्यटकीय नगर निर्माण, हाम्राे अभियान

सूचना तथा समाचार

अ.न.मि. (स्वास्थ्य सेवा) पदमा करारमा नियुक्ति गरिने सम्बन्धी दरखास्त आह्वान गरिएकाे सार्वजनिक सूचना ।

यस नगरपालिकामा संचालन हुने शहरी स्वास्थ्य चौकीको लागि अ.न.मि. (स्वास्थ्य सेवा) पदमा करारमा नियुक्ति गर्नु पर्ने भएकोले निम्नलिखित योग्यता पुगेका नेपाली नागरिकबाट यस नगरपालिकाबाट स्वीकृत फारम भरी दरखास्त आह्वान गरिन्छ ।

विज्ञापन कर संकलनको ठेक्का स्थगित गरिएको सूचना :

मिति २०७३-०२-०३ मा प्रकाशित विज्ञापन कर संकलनको ठेक्का आह्वान सम्बन्धि सूचना विशेष कारणवश अर्को सूचना प्रकाशित नहुन्जेलको लागि स्थगित गरिएको सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौ ।

स्थायी पदपूर्तिका लागि प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

यस नगरपालिकाको मिति  २०७२/१२/१५ मा प्रकाशित सूचना अनुसार तपसिल बमोजिमका विज्ञापन नम्वर, पद/तह अनुसार दरखास्त फाराम स्वीकृत गराएका सम्पूर्ण उम्मेद्वारहरुको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रमानुसार निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित ग

भुकम्प प्रतिराेधी भवन निर्माण सम्बन्धी तालिम स‌ञ्चालनकाे सूचना

यस नगरपालिकाले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय विराटनगरको सहकार्यमा मिति २०७३/०१/२१ गतेबाट ७ (सात) दिने भूकम्प प्रतिरोधी भवन निमार्ण सम्बन्धी कालिगढ तालिम संचालन गर्ने भएको हुुदा तालिम लिन योग्यता भएका ईच्छुक व्यक्तिहरुबाट तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना

लोकसेवा तयारी कक्षा संचालन सम्बन्धी सूचना

यस कार्यालयले आदिवासी जनजाती, महिला, दलित, मुस्लिम, पिछडावर्ग, लक्षीत वर्ग तथा लोपन्मुख जातीहरुका लागि लोकसेवा आयोगबाट लिईने खरिदार पदको विज्ञापनलाई आधार मानि निम्न मिति, समय र स्थानमा लोकसेवा तयारी कक्षा संचालन गर्ने भएकोले ईच्छुक व्यक्तिहरुले आवेदनको लागि थप गरिएको म्याद यही मिति २०७२/१२/३० गते

Pages