उपभोक्ता समिति विगठन गरेको सम्बन्धमा ।

यस उर्लावारी न.पा.को आ.ब. २०७१।०७२ मा सञ्चालन भएको योजनाहरु सञ्चालनको लागी प्रत्येक योजनाको उपभोक्ता समिति उर्लाबारी न.पा.को रोहवोरमा गठन गरेकोमा गत आ.ब.को सम्पूर्ण योजनाहरु फरफाराक भईसकेकोले सो उपभोक्ता समितिलाई यस न.पा. मिति २०७२।०३।०१ बाट विगठन गरेको व्यहोराका साथ जानकारी गरिन्छ ।