दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

लोकसेवा आयोगबाट लिईने खरीदार पदको तयारी कक्षा संचालन सम्बन्धी सूचना :

यस नगरपालिका कार्यालयले आदिवासी जनजाती, महिला, दलित, मुस्लिम, पिछडावर्ग, लक्षित वर्ग तथा लोपन्मुख जातीहरुका लागि मिति २०७३/०१/०५ गतेबाट लोकसेवा आयोगबाट लिईने खरीदार पदको विज्ञापनलाई आधार मानि तयारी कक्षाहरु संचालन गर्ने भएकोले निम्नानुसार सुचना प्रकासित गरिएकोले ईच्छुक व्यक्तिहरुले २०७२ चैत्र २५ गते भित्रमा यस नगरपालिकामा निवेदन दिनु होला वा नगरपालिकाको सामाजिक विकास शाखामा सम्पर्क गर्नु हुन जानकारी गराईन्छ ।
निम्न :
१) उर्लाबारी नगरपालिकाको स्थायी बासिन्दा हुनु पर्नेछ ।
२) रजिष्ट्रेशन शुल्क वापत रु. ५००/– लाग्नेछ ।
३) कक्षा संचालन ३० दिन हुनेछ ।