" सुन्दर, शिक्षित, समृद्ध र सुशासनयुक्त हरित पर्यटकीय नगर निर्माण, हाम्राे अभियान "

टाेल भेला सम्बन्धी उर्लाबारी नगरपालिकाकाे अत्यन्त जरुरी सूचना

उर्लाबारी नगरपालिकाको आगामी आ.व. २०७५।०७६ को आयोजना तथा कार्यक्रम तर्जुमाका लागि देहाय बमोजिमको मिति, स्थान र समयमा वडास्तरीय योजना तर्जुमा भेला आयोजना हुने भएकोले सम्बन्धित वडा अन्तर्गतका टोल/बस्तीका सबै स्थानीयबासी, बिद्यालयका प्र.अ., सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, वुद्धिजीवि, समाजसेवीहरु, राजनितिज्ञज्यूहरुमा सक्रिय एवं उत्साहजनक सहभागिताका लागि सादर अनुरोध छ ।

भेला कार्यक्रम तालिकाः

यसै साथ संलग्न pdf फाइल हेर्नु हाेला ।

COVID-19 विशेषः

COVID-19 सम्बन्धमा उर्लाबारी नगरपालिकाको सम्पर्क व्यक्तिको विवरणः

सम्पर्क व्यक्ति

सम्पर्क नं.

  COVID-19 

 तोयानाथ घिमिरे

 9842136584

 क्‌वारेन्टाईन

 सुरेश खड्का 

 9842652721

 आइसोलेसन

 डा. योगेश कुमार मण्डल

 9852042190