municipal executive

Photo Name Designation Section Email Phone
‍विष्णु प्रसाद काेइराला प्रमुख प्रशासकिय अधिकृत उर्लाबारी नगर कार्यपालिकाकाे कार्यालय ९८५२०४४१११
गाेविन्द कार्की लेखा अधिकृत अार्थिक प्रशासन ९८५२०४२०११
गणेश बहादुर गुरुङ इन्जिनियर घरनक्सा शाखा प्रमुख ganeshgurung96@gmail.com ९८०६०७७७०३
राेसन उदास इन्जिनियर याेजना तथा सहरी विकास शाखा प्रमुख udasroshan@yahoo.com ९८४२२८७५५१
काेविद ढकाल सूचना प्रविधि अधिकृत सूचना तथा प्रविधि शाखा ito.urlabarimun@gmail.com 9851207311
नगेन्द्र प्रसाद तिम्सिना ना.सु जिन्सी शाखा ९८५२०३०९१९
भरत अधिकारी ना.सु राजश्व प्रशासन शाखा bharatadhikari76@gmail.com 9852042002
भुवन दाहाल ना.सु प्रशासन dahal.bhuvan55@gmail.com 9841584137
हेम ढुङ्गाना ना.सु शिक्षा शाखा hemdhun@gmail.com 9852020927
मुक्तिध्वज कार्की ना.सु लेखापाल, अार्थिक प्रशासन शाखा ९८४२४६६२९३
राजेन्द्र थापा सव.इन्जिनियर घरनक्सा र याेजना तथा शहरी विकास शाखा ९८४३१७६२४४
सुरविर राना मगर सव.इन्जिनियर याेजना तथा सहरी विकास शाखा pshurbir@gmail.com ९८४२०५२१२८
सम्झना थापा कार्यालय सहायक राजश्व शाखा, बिलिङ ९८११०३८४३७
कविता ढुंगाना कार्यालय सहायक राजश्व शाखा, बिलिङ ९८४२०७४८८९
बालकुमार बराल अ. सव.ईन्जिनियर सामाजिक सुरक्षा शाखा ९८५२०२८४१३
युवराज काेइराला कार्यालय सहायक राजश्व प्रशासन शाखा yubarajkoirala06@gmail.com ९८१४९१८४८६
कर्ण बहादुर बि सी अमिन घरनक्सा शाखा ९८४८६३०६५२
सचिन थापा अमिन घरनक्सा शाखा sachinthapa479@gmail.com ९८४२६९३१२०
हुकुम चन्द्र अाचार्य अ. सव.ईन्जिनियर घरनक्सा शाखा ९८४२२०२३८९
चिरन्जिवी दाहाल खरिदार याेजना तथा सहरी विकास शाखा chirandahal185@gmail.com 9852821210
तारानाथ दाहाल (विनाेद) कार्यालय सहयाेगी प्रशासन 9842470627
बसन्त पौडेल हलुका सवारी चालक प्रशासन basanta79@yahoo.com ९८६२००५४१७
शालिग्राम सापकोटा कार्यालय सहयाेगी न्यायिक समिति ९८४२१३९८३६
सोमनाथ ढकाल कार्यालय सहयाेगी प्रशासन ९८४२१३८५३७
उर्मिला डुम स्वीपर

उर्लाबारी नगरपालिकाको परिचयः  

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित उर्लाबारी नगरपालिकालाई नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निणर्यानुसार नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३।११।२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो । मोरङ जिल्लाकै नमूना नगरको रुपमा परिचिति हुन उन्मुख रहेको यस नगरपालिकाको पूर्वमा झापा जिल्लाको दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुङ्ग गाउँ पालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने ७४.६२ वर्ग कि.मि. रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ । यस नगरमा करिव ५४,६९६ जनसंख्या मध्ये ५४.०२ प्रतिशत महिला र ४५.९८ प्रतिशत पुरुष सहित ज्ञद्दछघण् घरपरिवार रहेको पाइन्छ । अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो सहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ । सन्थाल भाषाको दुई शब्दहरु उर्ला (बाघ) र वाडि (ठाउँ) अथवा बाघ बस्ने ठाउँको रुपमा परिचित पुरानो जंगल क्षेत्र क्रमिक रुपमा मानिसको बसोवास वृद्धिसँगै नगर क्षेत्रको रुपमा विकसित भएको मान्न सकिन्छ । उर्लाबारी चौकदेखि उत्तर मधुमल्ला हुँदै पाँचथरको रविसम्म जाने बाटो एवं दक्षिणतर्फ सिधा सदरमुकाम पुग्ने बैकल्पिक सडक भएबाट पनि यसको विकासको संभावना प्रचुर मात्रामा देख्न पाइन्छ । बेतिनी सिमसार, बुढा ठाकुर, लामपाते सिमसार हुनु र यसको प्रबद्र्धनमा नगरपालिका र  स्थानीय स्तरमा भएको प्रयासले उर्लाबारी नगरपालिले पर्यटन विकासमा बढी मात्रामा संभावना बोकेको देखिन्छ ।

१. साविक उर्लाबारी नगपालिका स्थापना मिति       ः–    २०७१ बैशाख २५ गते
   उर्लाबारी नगरपालिका (पुर्नसंरचना पश्चात) स्थापना मिति     ः– २०७३ साल
२. भौगोलिक अवस्थिति      ः–    २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर
३. क्षेत्रफल                     ः–    ७४.६२ वर्ग किलोमिटर 
४. उचाई                       ः–    ११६ मिटर देखी १६४ मिटरसम्म
५. स्वास्थ्य विवरण            ः–    सरकारी अस्पताल–१, स्वास्थ्य चौकी – १, निजी–६    
६. सामुदायिक वन          ः–    सृृजना सामुदायिक वन, सुनझोडा सामुदायिक वन, सालबारी सामूदायिक वन, बेतिनी   सामुदायिक वन
७. बाल विकास केन्द्र        ः–    १६ वटा
८. शैक्षिक संस्था              ः–     सामुदायिकतर्फ
                                      उर्लाबारी बहुमूुखि क्याम्पस, राधिका उ.मा.वि., सुनपकुवा मा.वि., राधिका मा.वि.,  सृजना मा.वि., दुर्गा मा.वि., सुनझोडा मा.वि., भानु नि.मा.वि., शान्ति नि.मा.वि.,  सरस्वती नि.मा.वि., बहादुर बाबा चौधरी आ.वि., राजघाट  आ.वि., शान्तिक्षेत्र आ.वि.,   प्रभात आ.वि., महाराज आ.वि., अरनिको मा.वि., सार्वजनिक मा.वि. । 
९. सिमाना                    ः– 

  •  पूर्वमा दमक नगरपालिका
  •  पश्चिममा पथरीशनिश्चरे र लेटाङ नगरपालिका
  •  उत्तरमा मिक्लाजुङ्ग गाउँपालिका
  •  पश्चिममा रतुवामाई नगरपालिका

१०. हावापानी        ः–         उष्ण मौसमी हावापानी पाईने
  ११. राजनीतिक।प्रशानिक विभाजनको अवस्थाः–

  • प्रदेश            ः        प्रदेश नं. १
  • जिल्ला            ः        मोरङ
  • जम्मा वडा संख्या    ः        ९

१२.    कूल जनसंख्या        ः–        ५४६९६ (२०६८ को जनगणनाबाट)
        क) महिला        ः–        २९५४८
         ख) पुरुष        ः–        २५१४८        
१३.    कूल घरधुरी संख्या    ः–          १२५३०

हाल कायम भएको वडा (ठेगाना )

साविकका गा.बि.स/ न.पा
उर्लाबारी १

मधुमल्ला ७, ८ र ९

उर्लाबारी २ उर्लाबारी ७, ८ र ९
उर्लाबारी ३

उर्लाबारी ६

उर्लाबारी ४ उर्लाबारी १ र ५
उर्लाबारी ५ उर्लाबारी २
उर्लाबारी ६ उर्लाबारी ३
उर्लाबारी ७

उर्लाबारी ४

उर्लाबारी ८ राजघाट १-४, ९ 
उर्लाबारी ९ राजघाट ५-८