दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

लोकसेवा तयारी कक्षा संचालन सम्बन्धी सूचना

यस कार्यालयले आदिवासी जनजाती, महिला, दलित, मुस्लिम, पिछडावर्ग, लक्षीत वर्ग तथा लोपन्मुख जातीहरुका लागि लोकसेवा आयोगबाट लिईने खरिदार पदको विज्ञापनलाई आधार मानि निम्न मिति, समय र स्थानमा लोकसेवा तयारी कक्षा संचालन गर्ने भएकोले ईच्छुक व्यक्तिहरुले आवेदनको लागि थप गरिएको म्याद यही मिति २०७२/१२/३० गते सम्म नगरपालिकामा निवेदन दिनु हुन सबैमा जानकारीका लागि यो सूचना प्रकासित गरिएको छ ।

निम्न :
मिति : २०७२/१२/३० गते मंगलबारबाट
समय : दिनको ठिक २ः३० बजे
स्थान : एभरेष्ट मल्टि टेक्निकल कलेज, उर्लाबारी–२