दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

विज्ञापन कर संकलनको ठेक्का स्थगित गरिएको सूचना :

मिति २०७३-०२-०३ मा प्रकाशित विज्ञापन कर संकलनको ठेक्का आह्वान सम्बन्धि सूचना विशेष कारणवश अर्को सूचना प्रकाशित नहुन्जेलको लागि स्थगित गरिएको सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौ ।