दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

सूचना तथा समाचार

शहरी स्वास्थ्य केन्द्रकाे उदघाटन कार्यक्रम ।

यस नगरपालिकामा संचालन हुने शहरी स्वास्थ्य केन्द्रको तपसिल बमोजिमको मिति, समय र स्थानमा समुद्घाटन गरिने भएकोले उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
निम्न 
मिति : २०७३-०३-२२ गते बुधबार
समय : बिहान ११ बजेदेखि

सार्वजनिक सुनुवार्इ कार्यक्रममा उपस्थित भर्इ दिने बारे ।

यस उर्लाबारी नगरपालिकाको सार्वजनिक सुनुवाई स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ बमोजिम तपसिलको मिति, समय र स्थानमा हुने निश्चित भएको हुदा यहाँको उपस्थितीको लागि अनुरोध छ ।
तपसिल
मिति   : २०७३-०३-२०
समय : दिउसो २ बजे देखि

Pages