स्थायी पदपुर्ति गरीने सम्बन्धि दरखास्त आव्हान गरिएको सार्वजनिक सूचना :

उर्लाबारी नगरपालिकाको खुल्ला र समावेशी प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपुर्ति गरीने सम्बन्धि दरखास्त आव्हान गरिएको सार्वजनिक

यस नगरपालिकामा रिक्त रहेका देहायका पदहरुमा स्थानीय स्वायत्त शासन नियमावली २०५६, (संशोधन सहित) को नियम २१३ बमोजिम स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका नेपाली नागरिकबाट यस नगरपालिकाबाट स्वीकृत फारम भरी दरखास्त आह्वान गरिन्छ ।

दरखास्त फारामको लागि उर्लाबारी नगरपालिका कार्यालयमा कार्यालय समय भित्र कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्नु हुन समेत जानकारी गराईन्छ :