दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

उर्लाबारी नगरपालिकाकाे सार्वजनिक सुनुवाइ कार्यक्रम २०७५ सम्पन्न ।

उर्लाबारी नगरपालिकाकाे सार्वजनिक सराेकारका कार्यालय र संघ संस्थाहरुबाट हुने सेवा प्रवाहका सम्बन्धमा  मिति २०७५।०१।२८ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रमका केही झलहरुः