Home » उर्लाबारी नगरपालिकाको नगर सभाको १४ औं अधिवेशनको पहिलो बैठकमा पेश भएको आर्थिक बर्ष २०८२/०८३ बार्षिक नीति तथा कार्यक्रम:
उर्लाबारी नगरपालिकाको नगर सभाको १४ औं अधिवेशनको पहिलो बैठकमा पेश भएको आर्थिक बर्ष २०८२/०८३ बार्षिक नीति तथा कार्यक्रम:
मिति २०८२ साल जेठ २ गते बसेको उर्लाबारी नगरपालिकाको नगर सभाको १४ औं अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८२/०८३ बार्षिक नीति तथा कार्यक्रम पेश भएको छ । नगर सभाको बैठकमा पेश भएको नीति तथा कार्यक्रम सम्पूर्णमा जानकारीका लागि यसै साथ संलग्न गरिएको छ ।