योजना तथा परियोजना

आ.व. २०८०/०८१ का लागि उर्लाबारी नगरपालिकाको बजेट सिमा र मार्गनिर्देशन निर्धारण गरिएको छ ।

आ.व. २०८०/०८१ मा यस उर्लाबारी नगरपालिकाको आन्तरिक आय, राजश्व वाँडफाडबाट प्राप्त हुने आय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरण, नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण र सशर्त अनुदान तथा अन्य आय गरी प्राप्त हुन सक्ने कुल आय र प्रस्तावित व्ययको अनुमान मिति २०८० साल बैशाख १० गतेको बसेको स्रोत अनुमान तथा सिमा निर्धारण समितिको बैठकको सिफारिसमा मिति २०८० साल बैशाख १९ गतेको कार्यपालिकाको बैठकबाट तपसिल बमोजिम स्वीकृत गरी बजेट सिमा र मार्गनिर्देशन सम्पूर्ण वडा र शाखा/उपशाखामा पठाइएको छ ।

आ.व. २०८०/०८१ का लागि कुल प्रस्तावित आय/व्ययः- १०४७२३७२६०.00

 

 

 

 

नवौँ नगर सभाबाट संशोधित आ.व २०७९।०८० को बजेट, योजना तथा कार्यक्रम

उर्लावारी नगर विकास योजना आ.व. २०७९।०८० को नीति,कार्यक्रम तथा बजेट। (बजेट पुस्तिका)

आ.व २०७९।०८० को बजेट वक्तव्य, नीति तथा कार्यक्रम

आ.व २०७८।०७९ को वार्षिक नगर विकास योजना ।

आ.व २०७७।०७८ को वार्षिक नगर विकास योजना

वार्षिक विकास याेजना २०७६।०७७

Pages