बैठकमा उपस्थित हुने सम्बन्धमा ।

स्थानिय स्वायत्त शासन ऐन २०५५ अनुसार यस उर्लाबारी नगरपालिकाबाट सञ्चालन गरिने कार्यक्रम वा आयोजनाका प्रस्तावहरु छनोट गरि नगरपालिका समक्ष सिफारिस गर्ने प्रयोजनका लागि तपशिल बमोजिमका मिति, स्थान र समयमा “एकिकृत योजना तर्जुमा समितिको बैठक” हुने हुँदा उपस्थितिको लागि अनुरोध छ ।
तपशिल 
मिति – २०७२।०९।२८
समय – दिउसो १ः०० बजे
स्थान – सगरमाथा सामुदायिक सहकारी संस्था

 

Supporting Documents: