कार्यशाला गाेष्ठीमा सहभागी भर्इ दिने बारे :

यस उर्लाबारी नगरपालिकाद्वारा तपसिल बमोजिमको मिति, समय र स्थानमा नगरपालिका भित्र रहेका घर नम्बरीङ्ग तथा नेम प्लेट राखने सम्बन्धमा १ (एक) दिने कार्यशाला गोष्ठीको आयोजना गरिने भएकोले उक्त गोष्ठीमा यहाँकाे उपस्थितिको लागि अनुरोध छ ।  

तपसिल :
मिति : २०७२ चैत्र ५ गते शुक्रवार 
समय : दिनकोे ११ बजे ।
स्थान : बौद्ध गुम्बा, उर्लाबारी–२