दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

भुकम्प प्रतिराेधी भवन निर्माण सम्बन्धी तालिम स‌ञ्चालनकाे सूचना

यस नगरपालिकाले सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय विराटनगरको सहकार्यमा मिति २०७३/०१/२१ गतेबाट ७ (सात) दिने भूकम्प प्रतिरोधी भवन निमार्ण सम्बन्धी कालिगढ तालिम संचालन गर्ने भएको हुुदा तालिम लिन योग्यता भएका ईच्छुक व्यक्तिहरुबाट तपसिल बमोजिमका आवश्यक कागजात सहित सूचना प्रकासित भएको मितिले ७ (सात) दिन भित्रमा यस कार्यालयको योजना तथा प्राविधिक शाखामा दरखास्त आहवान गर्न यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल :
१) उर्लाबारी नगरपालिकाको स्थायी बासिन्दा हुनु पर्ने ।
२) नेपाली नागरिकता प्रमाण–पत्रको प्रतिलिपि – १ थान
३) भवन निमार्ण सम्बन्धी काम गरेको हुनु पर्ने ।
४) सामान्य लेखपढ गर्न जान्ने ।