दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

फोहोरमैला व्यवस्थापनस्थलका लागि जग्गा भाडामा लिने प्रयोजनका लागि निवेदन माग गरिएको सम्बन्धि सूचना ।