" सुन्दर, शिक्षित, समृद्ध र सुशासनयुक्त हरित पर्यटकीय नगर निर्माण, हाम्राे अभियान "

नगर प्रमुखज्यूबाट मिति २०७८ बैशाख २१ गते मंगलबार बिहान ८ बजे छैठौ नगरसभाको बैठक आव्हान गर्नु भएको छ ।