" सुन्दर, शिक्षित, समृद्ध र सुशासनयुक्त हरित पर्यटकीय नगर निर्माण, हाम्राे अभियान "

सभाध्यक्षज्यूबाट मिति २०७८ असार ३० गते बुधबार दिनको १ बजे सातौ नगरसभाको दोस्रो बैठक आव्हान गर्नु भएको छ ।