यस नगरपालिकामा संचालन हुने शहरी स्वास्थ्य केन्द्रको लागि स्वास्थ्य सहायक (H.A.) पदमा करारमा नियुक्ति गर्नु पर्ने भएकोले निम्नलिखित योग्यता पुगेका नेपाली नागरिकबाट यस नगरपालिकाबाट स्वीकृत फारम भरी दरखास्त आह्वान गरिन्छ ।
दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"
यस नगरपालिकामा संचालन हुने शहरी स्वास्थ्य केन्द्रको लागि स्वास्थ्य सहायक (H.A.) पदमा करारमा नियुक्ति गर्नु पर्ने भएकोले निम्नलिखित योग्यता पुगेका नेपाली नागरिकबाट यस नगरपालिकाबाट स्वीकृत फारम भरी दरखास्त आह्वान गरिन्छ ।
यस नगरपालिकामा संचालन हुने शहरी स्वास्थ्य केन्द्रको तपसिल बमोजिमको मिति, समय र स्थानमा समुद्घाटन गरिने भएकोले उक्त कार्यक्रममा यहाको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
निम्न
मिति : २०७३-०३-२२ गते बुधबार
समय : बिहान ११ बजेदेखि
स्थान : नगर विकास समितिको कार्यालय
उर्लाबारी–१, मोरङ
यस उर्लाबारी नगरपालिकाको सार्वजनिक सुनुवाई स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ बमोजिम तपसिलको मिति, समय र स्थानमा हुने निश्चित भएको हुदा यहाँको उपस्थितीको लागि अनुरोध छ ।
तपसिल
मिति : २०७३-०३-२०
समय : दिउसो २ बजे देखि
स्थान : बौद्ध गुम्बा, उर्लाबारी–२