दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"

अ.न.मि. (स्वास्थ्य सेवा) पदमा करारमा नियुक्ति गरिने सम्बन्धी दरखास्त आह्वान गरिएकाे सार्वजनिक सूचना ।

यस नगरपालिकामा संचालन हुने शहरी स्वास्थ्य चौकीको लागि अ.न.मि. (स्वास्थ्य सेवा) पदमा करारमा नियुक्ति गर्नु पर्ने भएकोले निम्नलिखित योग्यता पुगेका नेपाली नागरिकबाट यस नगरपालिकाबाट स्वीकृत फारम भरी दरखास्त आह्वान गरिन्छ ।