उर्लाबारी नगरपालिकाको आ व २०७४/०७५ को वार्षिक नगर विकास योजना तयारीका लागि अायाेजना गरिने वडा भेलाकाे समय स्थान र मिति तालिका तलकाे PDF फाइलमा उपलब्ध छ ।
दिर्घकालिन सोचः "स्वच्छ, समृद्ध र समतामूलक उर्लाबारी"
उर्लाबारी नगरपालिकाको आ व २०७४/०७५ को वार्षिक नगर विकास योजना तयारीका लागि अायाेजना गरिने वडा भेलाकाे समय स्थान र मिति तालिका तलकाे PDF फाइलमा उपलब्ध छ ।
यस उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत श्री सुवास श्रेष्ठज्यूको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णय बमोजिम यस कार्यालयबाट श्री जिल्ला विकास समितिको कार्यालय, संखुवासभामा सरुवा भएकोले आज मिति २०७३/०७/०४ मा यस नगरपालिकाको आयोजनामा न.पा. कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाहरुको प्रतिनिधि, बाल सञ्जाल तथा महिला सञ्जाल, भद्र भलाद्मी लगायत स्थानीयबासीको सहभागिता भएको विदाई कार्यक्रमको केही झलकहरु :