मिति २०८१ साल असार ५ गते बसेको उर्लाबारी नगरपालिकाको नगर सभाको बाह्रौँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भई मिति २०८१ साल असार १० गते बसेको दोस्रो...
मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित उर्लाबारी नगरपालिकालाई नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निणर्यानुसार नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३।११।२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स र साविक मधुमल्ला गा.वि.स.